Description
साहित्यकार लोकराज भट्टद्धारा लिखित उपन्यास ‘छाइल’को आवरण (कभर) लोकापर्ण भएको छ। उपन्यासकाे आवरण काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच लोकापर्ण गरिएको हो।
बुक हिमालयले प्रकाशन गर्न लागेकाे यस उपन्यासले सुदूरपश्चिम प्रदेशकाे इतिहास, संस्कृति, सहनसहन र स्वाभिमानकाे छाइललाई उजिल्याउने जमर्काे गरेकाे छ। यस उपन्यासमा सुदूरपश्चिम गाउँका एक युवाकाे सपाना र संघर्षकाे कथा रहेकाे छ।
Chhayel, Lokraj Bhatta










Reviews
There are no reviews yet.