hacklink al hack forum organik hit kayseri escort deneme bonusu veren siteler deneme bonusu veren siteler canlı casino siteleri grandpashabet grandpashabet

पोलेको मकै Poleko Makai

 99.00

बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बुक्स हिमालयले बजारमा ल्याएको हो ।
मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडुन्, पारुको पढाइ, र बुबाको एसएमएस सहित ७ कथाहरु ‘पोलेको मकै’मा समावेश गरिएका छन । सर्जक गङ्गा कर्माचार्य पौडेलको सम्पादनमा रहेको बालकथा सङ्ग्रह ‘पोलेको मकै’को आवरण निकै आकर्षक छ ।
राजकुमार प्रजापतिको चित्र रहेको बालकथा सङ्ग्रह ‘पोलेको मकैको व्यवस्थापन हिमालय म्याप हाउस प्रालिले गरेको छ भने मूल्य ९९ सय रुपैयाँ तोकिएको छ । यस पोलेको मकैमा पहाडी भेगका विषय बस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । विद्यालय तहका सबै विद्यार्थीहरुका लागि कथा सङ्ग्रह उपयोगी हुने कथाकारको भनाई छ ।

10 in stock

Description

You may also like…